म माहुरी हूँ राधा
- रत्न दास
म माहुरी हूँ राधा तिमी आँप मन्जरी हौ
म माहुरी हूँ राधा तिमी आँप मन्जरी हौ
तर होइन म निशाना, तर होइन म निशाना,
तिमी धारी खन्जरी हौ राधा! धारी खन्जरी हौ!
म माहुरी हूँ राधा तिमी आँप मन्जरी हौ
म घामको बटुवा छट्पट गरी हिंडेको
म घामको बटुवा छट्पट गरी हिंडेको
ठन्ड हावा तिमी हौ राधा, ठन्ड हावा तिमी हौ
तिमी ग्रीस्म कि झरी हौ,
तिमी ग्रीस्म कि झरी हौ, राधा! राधा!
म माहुरी हूँ राधा तिमी आँप मन्जरी हौ
राधा! म हूँ दीपको उज्यालो
तिमी शारदी शसी हौ
म हूँ एक काँच टुकडा
तिमी नागकी मणी हौ, मणी!
- सेउसी हंक
link:
https://www.youtube.com/watch?v=VkMyq4CLjAE