[Show all top banners]

mahoday

More by mahoday
What people are reading
Subscribers
:: Subscribe
Back to: Current Affairs Refresh page to view new replies
  ३१ औ ए एन ए सम्मेलनमा 'संचारकर्मी 'लाई सम्मानित गरिने
[VIEWED 1454 TIMES]
SAVE! for ease of future access.
Posted on 03-20-13 8:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

                    ३१ औ ए एन ए सम्मेलनमा 'संचारकर्मी 'लाई सम्मानित गरिने

 

अमेरिका ,मार्च २० तारिख , जुलाई ४-६ तारिख सम्म न्यु योर्कमा हुने दि एसोसिएसन अफ नेपालीज इन  अमेरिका (ए एन ए ) को ३१ औ सम्मेलनमा संचारकर्मीहरुलाई सम्मानित गरिने भएको छ lअमेरिकाको बिभिन्न राज्यहरुबाट संचालनमा रहेका यी बिधुतिय पत्रिकाहरुले ए एन ए को सूचना ,समाचार र सम्मेलनका सबै गतिबिधिलाई पूर्ण रुपमा प्रकाशित तथा सशक्त रुपमा सूचना प्रवाह गरि बिश्वको कुना काप्चामा नेपाली समुदायमा पुर्याई संस्थाको परिचय समेत गराएका छन l पत्रकारिताको धर्म निभाई अतुलनिय सहयोग गर्नु भएको कार्यलाई उच्च मुल्यांकन गर्दै सम्मान गरिने निर्णय गरिएको छ l सम्मानित हुने संचार माध्यमहरुमा क्रमस जनपुकार डटकम (क्यालिफोर्निया) ,बोस्टन नेपाल डटकम (बोस्टन ) बिआरटी नेपाल डटकम (कोलोराडो ) यु एस अनलाईन डटकम (न्यु जर्सी ) र ईनेपालिज़ डटकम (भर्जिनिया ) आदि रहेका छन l

 

उक्त निर्णय गत मार्च १७ तारिख बसेको ए एन ए कार्यक्रारी समितिले निर्णय गरेको हो l  ए एन ए ले यो परम्परालाई निरन्तरता दिदै आई रहेको छ र भविष्यमा यसलाई निरन्तरता दिने प्रतिबद्दता जाहेर गर्दछ l सन् २०१० ,२०११ र २०१२ मा पनि ए एन ए का हरेक गतिबिधिलाई ब्यबसायिक पत्रकारिताको साथ अतुलनीय सहयोग गर्ने संचार माध्यमहरुलाई पनि पुरस्कृत गरिएको थियो l ए एन ए सदैब  सकारात्मक सहयोगको अपेक्षा गर्दै सम्मानित हुने सम्पूर्ण संचार माध्यमका संचालकहरुलाई हार्दिक बधाई दिदै उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभ कामना दिन चाहन्छ l

 

 

 


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
From Trump “I will revoke TPS, and deport them back to their country.”
How to Retrieve a Copy of Domestic Violence Complaint???
wanna be ruled by stupid or an Idiot ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters