खानपिनको कारणले हुन्छ | खानपिन र साररिक कसरत , योगा आदि बात यो निर्मुल हुन् सक्छ |
खान पिन मा सात्वकी भोजन खानु होला |
आमिलो पिरो नखाएर हेर्नुस |
बिहान खाजा खाने बानि छैन बने दैनिक दिनचर्या बनाउनुस | चिया काफिले पनि एसिडिटि बदाउञ्छ : कफी वा चिया मात्रै पिउनु सट्टा केहि कुकी वा अन्य खाद्य प्रदार्थ खाने गर्नुस |
बेलुका गरिस्ट खाने कुरा सट्टा हल्का र लन्च अलिक राम्रो संग खाने गर्दा बेस होला |
यथेस्ट पानि नपिउनु र कोक जस्ता पेय प्र्दार्थ मात्र पिउदा एसिडिटि बढ्छ |
फाइबर युक्त खाने कुरा खादा पनि एसिडिटी कम हुन्छ |
बेला बेलामा कुकिज संग पानि पी पनि एसिडिटि कम हुन्छ |
Tell us what are you habits as well your food intake habits, we will tell you which part you are not doing good for your body.