काममा जानु अघी २ लाइन कोरी हालुम भनी ३ लाइन टासेको सारम्सको पनि सारम्स भए जस्तो छ |
काममा सोसल नेट्वोर्क ब्लक गरेको छ भने साझालाई भने छुट भएकोले 7/24 नै खोलिन्थ्यो अनी कहिले छड्के कहिले टोड्के ( ब्यङ ) हान्दै बसिन्थ्यो | २- ४ जना साझाका अ-हस्ती मद्दे गोरेकेटो जस्ताले तासेका युट्युब खोल्दिन थिए | 3 साता ए उटाले हसाउने युटुब टासेछ र टसुवाको नाम पनि नयाँ परेको हुनाले र सिर्सक पनि क्यामलटो ( उटको खुर ) भनेको हुनाले खोलेर हेरे | उट पनि थियो अनि आफ्नो सोझो दिमाग चै सोझो तेही उटमै सिमित रह्यो भने सिन सकिन लाग्दा मात्र बुझेकी अस्लील रहेछ भनेर |एस्तो मामालामा अलिक ट्युब लाइट नै रहेछु म !
त्यो साता सदाझै को हर्डलमा अनलाइन कृयाकलाप चै हाकिमहरुले एक क्लिक गरे भने कस्ले कुन कुन साइटमा गयो अनी के के टाइप गर्यो समेत थाहा हुन्छ ( Mouse Tracking) , जागिर जोगाउ भनेको थियो | हडल पछी हाकिमले गोर्खे Do you have a minute भनेको के थियो, एकान्त कोठामा वार्तालाप गर्न पुगियो | बुझ्ने लाई स्रिखन्ड , Stay Away from tracking.
लौ साथी हो चै जा. जो. नपर ?
Last edited: 02-Nov-15 08:29 AM