देशका लागी जिवन बलिदान दिएका सैनिक हुन या सामाजिक दुरदशा भोगेका मानिस हुन या बन्दुकधारी दव्वारा अनदाधुन्द मारीएका निशाहाय आदी बिरूद्द अत्यन्त आप्तिजनक तथा घृनित नारा तथा अभिब्यक्ति दिएर जनमामसमा अत्यन्त आलोचित् बनेको वेस्टबोरो ब्यापटिष्ट चर्चले यसपाली भने हालैमात्र दिव्ङगत् भएका बिख्यात रक गायक देविड बोव्यीको अन्ट्यस्टी कार्यक़ममा नाराबाजी गरी बखडा मच्याउने भएको छ ।
हफिङटन पोष्ट संवाददाता लेख्छ, "The neighbors of the infamous Westboro Baptist Church are once again
about to school the hate group by demonstrating the power of love, support and community during times of grief.
After the legendary David Bowie
passed away earlier this week, it wasn't long before Westboro Baptist Church declared its intention to protest the late star's funeral and condemned those engaging in
mourning"
Last edited: 13-Jan-16 07:44 PM