[VIEWED 10981
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
cybernepali
Please log in to subscribe to cybernepali's postings.
Posted on 02-03-16 10:57
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
काठमाडौं – पूर्व युवराज पारस शाहको प्रेमिका भनिएकी थाई युवती कन्निका चाइसानले आफ्नो छोराले पूर्व युवराजलाई अझै ‘बुवा’ भन्दै खोज्ने गरेको बताएकी छिन् । उनले सामाजिक सञ्जालमार्फत आफ्नो एक आठ वर्षको छोरा रहेको र उसले आजभोली ‘बुवा खै?’ भन्दै पारस शाहलाई खोज्ने गरेको बताएकी छिन् ।
यद्यपि, पारस शाह भने कन्निकाको छारोको पिता भने होइनन् । उनी लेख्छिन्, ‘मेरो छोरा युनिभर्स मात्र ३ महिनाको हुँदा मैले मेरो पूर्व पतिलाई छाडेको थिएँ । आज ऊ आठ वर्षको भएको छ । उसले आफ्नो बुवालाई कहिले पनि देख्न पाएन । उसको लागि पारसनै पिता हो ।’ पूर्व युवराज पारस भने यतिबेला नेपालमा रहेका छन् ।
फेसबुकमा उनले भनेकी छन्, ‘छोरा युनिभर्सले तपाई किन नेपाल जानुहुन्न भनेर प्रश्न गर्यो । यदी नेपालमा मेरो बुवा छन् भने म मेरो बुवासँगै बस्न चाहान्छु भन्दै प्रश्न गर्छ ।’ तर आफूले छोरालाई ‘तिम्रो आमा र बाबु मै हो भनेर भनेर’ जवाफ दिएको उनले फेसबुकमा लेखेकी छन् ।
पारस शाह थाइल्याण्डमा बस्दा उनीहरुबीच सँगै बस्थे भने उनलाई हृदयघात हुँदा कन्निकाले नै हेरचाह गरेकी थिइन् । पारस शाह नेपाल फर्किएपछि भने उनीसँग सम्बन्धमा नरहेको बताइएको थियो । नेपाल फर्किएसँगै उनीहरुबीचको सम्बन्ध टुंगिएको भन्ने अड्कल काटिएको छ । श्रोत : रातो पाटी
|
|
|
|
magorkhe1
Please log in to subscribe to magorkhe1's postings.
Posted on 02-03-16 11:18
AM [Snapshot: 47]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
You did not find anything to paste ? Is this going to affect Nepali ? FYS .
नजाने गाउको बाटै नसोध :
Last edited: 03-Feb-16 02:46 PM
|
|
|
intelligentguy
Please log in to subscribe to intelligentguy's postings.
Posted on 02-03-16 2:17
PM [Snapshot: 222]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Question ko hota tyo sisu ko pitah
|
|
|
intelligentguy
Please log in to subscribe to intelligentguy's postings.
Posted on 02-04-16 1:54
AM [Snapshot: 547]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
I'm still confused ke tyo nani ko buba sarkar maharaj hota
|
|
|
magorkhe1
Please log in to subscribe to magorkhe1's postings.
Posted on 02-07-16 7:44
PM [Snapshot: 684]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
If he is not may be prachande ???
|
|
|