Hi friends,
"माया को पुल | Maya Ko Pul | Bridge of Love" is a debut song of ours and our first garage production
We are a small group of ENGINEERS trying our best in the field of music. Hope you will enjoy it.
Please check out the song here***** Lyrics *******नदी का दुई किनारा हामी भनी ... तिमी भागी रह्योउम भने .... पुल बनाइ कुरी रहेदिन र रात हामी भनी ... तिमी पर भयौम भने ... साझ बिहानी तिमीलाई खोजी रहेमाया त जोड्ने नै होमाया त खोज्ने नै होमाया त हुने नै होरहरहरुको पछी पछी तिमी ... दौडी रहयौम भने ... चौतारिको पिपल झै पर्खी रहेएक ठाउमा बतास् सँगै गॉंउदै बसेआउने जने बटुवालाई हेर्दै बसेजिन्दगी बुझाई नै होजिन्दगी हेर्दै नै होजिन्दगी पर्खने नै हो
Thank you for watching \m/
Last edited: 09-Sep-16 01:07 PM
Last edited: 09-Sep-16 01:08 PM