[Show all top banners]

ramprasadneupane
Replies to this thread:

More by ramprasadneupane
What people are reading
Subscribers
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 आफै संग
[VIEWED 7386 TIMES]
SAVE! for ease of future access.
Posted on 10-27-16 11:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

कुन्निको को को संग अनि कसको के को को को के को को को पनि को हो को हो संगको मनोबादहरुबाट उत्प्रेरित म दुखिको सत्य कथा !

सर्बप्रथम त धेरै लामो समय गायब भएकोले माफी चाहन्छु! मरिजाम पासवर्ड बिर्सेर हो !

यो घामड कता गायब भाथ्यो भन्ने साथिहरुलाइ उत्तर यस प्रकार छ :

२००४ मा बिद्यार्थी भै आयेसी २०११ ताका जेन तेन गरेर तथाकथि ब्याचलर्स डिग्रि अनलाइन पारा ले भएनी सक्कियो ! कम्ति दुख पाइएन बाब्बा! धन्न एक पटक नेपाल गइयो, बिचा!

२०११ को सरनार्थी आवेदन अझै टुंगो लाग्य छैन ! २०१५ को भैचालोले ल्याएको टिपीयस पनि दिमागमा किरा परेर हालिएयन ! अब यस पालि हाल्ने हो !

बिहे गरिश त रामे भन्नु होला ! भुत्र को गर्नु? उही आफै संग !!

दाया पाखुरो देब्रे पाखुरो भन्दा झन्डै दोब्बर मोटो भाख! तुन्तुरो नि घोरिएर हेर्ने हो भने दाया तिरै बंग्या छ ! अचेल आफै संग बिलौना क्रिडा गर्दा स्खलन तु हुने रोग लाग्या छ ! कन्चट बेस्मारी दुख्छ झरेसी !
आफ्नो त ब्याथा यस्तो छ हजुर, तपाईहरुको कस्तो छ?

यो रामे कताबाट मुट्यो भन्ने नबोदित साझा बन्धु बान्धवलाइ तिहार को सुभकामना र मेरा पुराना खुराक: https://rameko.wordpress.com/

जय होश!

 
Posted on 10-27-16 12:09 PM     [Snapshot: 30]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

२०११ ताका जेन तेन गरेर तथाकथि ब्याचलर्स डिग्रि अनलाइन पारा ले भएनी सक्कियो राम प्रसाद ब्रो , मेरो पनि हालत तपाई को जस्तै छ, अहिले फेरि स्कोल भर्ना गरेको छु bachelor सकौउन!!!
 
Posted on 10-27-16 1:10 PM     [Snapshot: 101]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

! तपाई ग्राजुएट हुन् भाको दिन कसम मर्ने गरि रक्शि पिएर सेलिब्रेट गर्छु म ! नाज ब्रो हजुर को येति धेरै माया हेरेर मेरो त आखा बाट आसु आयो ब्रो!! म यो साल त होइन ब्रो २०१७ मा ब्याचलर साकाउचु!!!



 
Posted on 10-27-16 2:16 PM     [Snapshot: 168]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

धेरै को कथा मिल्दो जुल्दो छ रामपर्साद्जी |
कुनै बेला प्रोफेसनल बिद्यार्थी पनि हुनु परेको थियो | ग्र्याजुएट गर्नु भएको मा बधाई छ |
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
To Sajha admin
From Trump “I will revoke TPS, and deport them back to their country.”
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters