[VIEWED 14026
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
logan
Please log in to subscribe to logan's postings.
Posted on 05-05-20 5:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
साभार : साझा
https://sajha.com/sajha/html/index.cfm?threadid=122899&noofposts=6
"मैले सुनेको कथा ४०-४५ बर्स पुरानो हुनु पर्छ | तेस बेला बाल बिबाह त होईन तर १७-१८ बर्समा बिहे गरि हाल्ने चलन थियो र यो चलनको पछाडी थप श्रमि हातहरु ( free labor) थप्नु थियो | कतिपय बिहे पछि काम को खोजीमा नेपाल सहर जाने कोहि आर्मीमा भर्ति हुने र चाडै छोरा छोरी हुने गर्थे | अनि जागिरे कति हरु कति समय पछि बिदा लिन पाए भन्ने कुरा छोरा छोरीको उमेरको फरकले जनाउथ्यो रे ? पहिलो छोरी भै भने सबै भाइ बैनी हुर्काउने जिम्मा तेही ठुल्दिदिको हुन्थ्यो | १७-१८ बर्स पछि कान्छो जन्मिए पछि साइलो लाइ हुर्काउने र माया गरे हुर्काउने दिदीको बिहे गरेर पराइ घर जानु पर्दा साइलाको मनस्थितीको गाथा यस्तो हुन्थ्यो | ठुल्दिदीको बिहे गरेर गए पछि दिदि भिनाजु ससुराली फर्किए पछि भिनाजुको सुरुवाल मुति दिएको थियो रे ? बिचराले के गरोस त सबै भन्दा माया गर्ने दिदि लगिदिए पछि ? दोष कसलाई देओस ? उस्को बालापन अनुसार रिस पोख्यो | सुरुवाल मुत्ने हरु को कुनै कमि छैन भन्ने मलाइ मात्र लागेको होकी तपाइलाइ पनि तेस्तो लाग्छ ?
साच्चै नै दिदि लग्यो भनि सुरुवाल मुत्ने हरुलाई मेरो केहि भन्नु छैन तर आकारण भिनाजु ठानी सुरुवाल मुत्न आउने हरुलाई ताना कसेको हु | बेला बेलामा साझामा यस्ता मानिसिकता लिएर छिर्ने हरु तिम्रा.हाम्रा पाइन्ट मुत्न आउँछन | " Copy Paste.
Last edited: 29-Jul-20 05:09 PM
|
|
|
|
Gwach
Please log in to subscribe to Gwach's postings.
Posted on 05-05-20 11:23
PM [Snapshot: 140]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
logan
Please log in to subscribe to logan's postings.
Posted on 05-06-20 10:18
AM [Snapshot: 303]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
साझालाई पनि बिटुलिएकि गङ्गाजी लाइ झैँ सुद्दिकरण गर्न खोजे झै २ -४ जना भालुभुत्ते हरुको जामात देखिएको बेला यो धागो ट्याक्कै मिले जस्तो लागेर कपि र पेस्ट गरिदिएको हु | हैत ? किन ?
Last edited: 06-May-20 01:31 PM
|
|
|
Gwach
Please log in to subscribe to Gwach's postings.
Posted on 05-06-20 10:23
PM [Snapshot: 407]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
@logan broda......hait chai tapai ko lekhai ko lagi.....tapai ko fan ta ma paila dekhi nai ho ni........baki dherai na bolau. keep writing.
|
|
|
logan
Please log in to subscribe to logan's postings.
Posted on 05-09-20 8:44
AM [Snapshot: 590]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
अहिले सुन्दै नसुनिएका बर्षामा उम्रेका च्याउ झै उम्रिएर "भिनाजुको सुरुवाल" मूत्दै छन |
Last edited: 09-May-20 08:44 AM
|
|
|
logan
Please log in to subscribe to logan's postings.
Posted on 06-05-20 8:18
PM [Snapshot: 1052]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
अर्गो धागोमा आकाश मुत्छौ भनेको के हो भनी प्रयोग पछी मात्रा बुझेछ कहिले मलद्वारमा छिरेको जुका त अहिले मेरो मल्दारमा चुर्ना बनेर सताउन खोज्दै छन |
|
|
|
sexy in haku patasi
Please log in to subscribe to sexy in haku patasi's postings.
Posted on 06-05-20 8:45
PM [Snapshot: 1061]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Thukka attention seeker ass@@le .aati garis taile sajha ma liso tasiyeko jasori tasiyeko chha .dunia ko gali khada ni alikati laaj China pasa talai. Swasni ko haat Bata kutai khanchas taile ni
|
|
|
logan
Please log in to subscribe to logan's postings.
Posted on 06-05-20 8:57
PM [Snapshot: 1073]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
unsubscribe गर हाकुचा , यता साझामा लोगनको पोस्ट गर्ना साथ् तिम्रो दिमागमा घन्टी बज्छ , उता कटुले तेरो बुढीलाई दीईसक्यो | चकाको चुर्ना बन्न छोडेर श्वासनी सगै बसेस नत्र अर्काले फरी भ्याउला |
Last edited: 07-Jun-20 08:34 PM
|
|
|
kattu tiwari
Please log in to subscribe to kattu tiwari's postings.
Posted on 10-05-21 2:45
PM [Snapshot: 4465]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अर्ना भैसीको टांगमा टासिएका किर्ना जस्तै साझामा टासिएर बसेका अनेक नाम उपनामका बहुरुपी जुकाहरुलाइ भलो हुने एउटा लेख माथि ल्याएको छु । गोबरमा लत्पतिएको तिम्रा दिमाग एक त्यान्द्रो जति पनि काम गर्छ भने एक फेर पढ, नेपाली बुज्दैनौ भने तिम्रो कल्याण भगवान पशुपतिनाथले गरुन ।
|
|
|
magorkhe1
Please log in to subscribe to magorkhe1's postings.
Posted on 10-07-21 10:48
AM [Snapshot: 4692]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
साझामा जंगल बाट गाउ छिरेको माका झैँ एसो रुखको हाँगा हल्लाएर गाउलेलाइ तर्साउन खोज्ने हरु झैँ यो साझामा पनि यस्तै मानसिकता आचरण भएका हरु ले आफु चोर र फटाहा भए पछि अरुलाई पनि तेस्तै देख्छन | साझा डरलाग्दो संजाल हो, गाउ टोलमा दाया बाया आघि पछि हेर्दै हिड्ने डरपोक हरु साझामा शिंहनाद गर्न खोज्छन | तिवारी ब्रो ले किन यो धागो बिउझ्यानु भयो वहा नै जान्नु हुन्छ | ब्रो को लेखाइ पढेर लोगन = तिवारी भन्ने निक्लेलान ?
|
|
|
kattu tiwari
Please log in to subscribe to kattu tiwari's postings.
Posted on 10-07-21 12:22
PM [Snapshot: 4747]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कुकुरका पुछार १२ वर्ष ढुंग्रमा राखे पनि बंगाको बाँग्गै भने झैँ साझामा फर्केर कहिले नआउने कसम खाएका यौन पीपासुहरु फर्की फर्की आएर अनेक रुप धारण गरेर आफ्नी श्रीमतीलाइ पल्लो घरको छिमेकिले मार-मुर् परेको कथा यहाँ आएर अरुको नाममा पस्केको देख्दा दया लगेर आउछ । द्वापर युगमा इन्द्रले सुँगुर लाइ स्वोर्ग जानछस भनि सोध्दा गू खान पाए मात्र जान्छु भनेको उखान कतै यिनीहरुमा त चरीतार्थ हुदैन? बाहिर फोहर खान नपाएर फेरी येही साझामा आएर मानब गोबरको रसपान गर्दा यिनका तृष्णा तृप्त हुने त होइन ? जोइटीन्ग्रेहरु "पर पीडनम रति साधनम" बाट संसारको सबै भन्दा ठुलो स्वर्गीय आनन्द लिदै छन, एक हात ल्याप्तोप मा अर्को गुलामा २४ सौ घण्टा राख्ने हरुलाई रती ( चोदनम ) बराबरको आनन्द साझामा मपाइ भएर र त्रम्पिजम गरेर बस्दापाउने छन | वास्तविकता बन्दा टाढा एकै छिन भए पनि आनन्दको अनुभुती दिने कुरा लाई मुतको न्यानो लिएर सम्सार बिर्सनेलाई कुन शब्द को प्रयोग ठीक होला साहित्यकारले मात्र भन्न सक्नु होला मैले भने मुतको न्यानो सँग तुलना गरिदिए |
|
|
|
Bir_Nepali
Please log in to subscribe to Bir_Nepali's postings.
Posted on 10-07-21 2:19
PM [Snapshot: 4781]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यो लोगन्चा चाईँ बौलाएर ल्याईसक्यो, गाईको रगट खानु।
|
|
|
logan
Please log in to subscribe to logan's postings.
Posted on 10-07-21 3:15
PM [Snapshot: 4800]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
बिरे :तिम्लाई रेबिज लागेको कुकुरले तोक्या हो अनि कहिलै निको हुँदैनौ कि क्या हो ? ? तिम्ले तिवारी ब्रो को पनि सुरुवाल सु सु गर्न लाग्यौ ? अनाहक सबैलाई भिनाजु नबनाउ |
|
|
|
frodo
Please log in to subscribe to frodo's postings.
Posted on 10-07-21 9:32
PM [Snapshot: 4851]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Legend has it ...... this is the most properly written piece of literature in sajha history ..... every word makes so much sense ...... thats why Logan >> Rajesh Hamal.
|
|
|
frodo
Please log in to subscribe to frodo's postings.
Posted on 10-07-21 9:38
PM [Snapshot: 4857]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
underwear reads this 5 times a day everday to feel jeaslous .... and beneddict reads 10 times a day to learn creative writing re ..... maile suneko .......
|
|
|