Thanks @lazyketa & @logan
But, it's not Rights brothers level thing. I don't work hard on these stuffs. It's just for fun, and while having fun it it could be channeled into the right direction.. things might work (my analysis of the stats so far is extremely promising!)
I was thinking about this and ...
(यो मैले आँफ्नै लागि मात्रै लेखेको हुँ है। पछि मैले यस्तो पनि सोचेको थिएँ भन्ने रेफरेन्सको लागि)
खासमा यो इन्टरनेट र युट्युवको जमाना नै ननप्रोफेसनल र सर्वसाधारणको जमाना हो।
पुरै इतिहासमा नै यसरी अरु कसैको भर नपरी सिधै सर्वसाधारण सम्म पहुँच पुर्याउने अबसर कसैले प्राप्त गरेको थिएन। पहिला ति Middleman को चित्त बुझाउनु पर्थ्यो। अहिले पनि त्यहि हो कुनै पनि प्रकाशक, निर्माता ले raw talent लाइ अबसर दिँदैनन। seasoned professional ले मात्रै अबसर पाउँछन -- ठ्याक्कै अनुभवीले मात्रै जागिर पाएको जस्तो।
तर, कुरा त फेरी उही हो - ट्यालेन्ट र क्षमता नभै यो इन्टरनेटकै जमानामा पनि सफल हुन सम्भव त छैन - तर, youtube has
- a larger playground
- You can fail more
- You can experiment more - find the perfect balance.
- Identify a completely new field - (new thing like mukbang)
नयाँ कुराको आविश्कारकै कुरा गर्दा - यसो सोच्छु - कुनै निर्मात निर्देशकको भर पर्नु परेको भए, मुकबांग भिडियो निर्माण हुन्थ्यो होला र?
अब प्रोजेक्ट - "मिलियन कमाउने युटुपे" को कुरो .. .. I have identified 3 STAGES ...
* First stage is the current stage ... I need to triple-fold the viewership in the firs stage before jumping into next.. (hard work stage)
* Second stage will reach a larger audience - with that I am expecting 3-10 fold increase in viewership (re-purposing already made materials)
* 3rd and final stage will reach another type of audience. While new type of viewers increase viewership by twice. I expect those in the second stage to double in viewers..
I am working on the time-lines for these three stages and attack strategies .. .. growth stats are very promising :)
Thanks..