[Show all top banners]

Nepalnews Sajha

More by Nepalnews Sajha
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 News Summary from Nepal for Sunday, September 1, 2024
[VIEWED 801 TIMES]
SAVE! for ease of future access.
Posted on 09-01-24 9:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

All your Nepali news in one page!

Bringing your favorite news into one place September 1, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Dhakal appeals to Rastriya Swatantra Party seeking reinstatement of his post


  • The dismissal without giving a chance to appeal is against the precedents of the Supreme Court, he argued.

  • Three arrested on gang rape charge


  • The girl was lured to a hotel under the guise of attending a training session.

  • Palesha Goverdhan takes Nepali sports to a new high


  • She becomes the first athlete from Nepal to win a Paralympic medal.

  • It was hot, we stayed in the water


  • I look around and see a lot of familiar faces. So, this is what an informal college function looks like?

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • केदारनाथ क्षेत्रमा बर्सेनि पहिरोमा ज्यान गुमाउँछन् नेपाली कामदार
  • गत साता भारत उत्तराखण्डको केदारनाथ नजिकै फाँटा हेलिप्याड भन्ने ठाउँमा पहिरो जाँदा ४ जना नेपाली कामदारको मृत्यु भयो । पहिरोमा चितवनको माडीका ३ र दैलेखका १ जनाको मृत्यु भएको हो ।

  • मलाई भारतको राजदूतमा सिफारिस गरेको जवाफ सरकारले दिनुपर्ने हो : डा. शर्मा 
  • भारतका लागि राजदूत सिफारिस किन गरेको भन्ने प्रश्नको जवाफ नेपाल सरकारले दिनुपर्ने डा. शंकरप्रसाद शर्माले बताएका छन् । संसदीय सुनुवाइ समितिमा भारतका लागि शर्मालाई राजदूत सिफारिस गर्न नमिल्ने भनी उजुरी परेको थियो र सोही आधारमा सांसदहरूले प्रश्न गरेका थिए । 

  • नेपाललाई ईयूको 'एयर सेफ्टी लिस्ट'बाट निकाल्न भूमिका खेल्छु : प्रस्तावित राजदूत रुपाखेती
  • जर्मनीका लागि प्रस्तावित राजदूत डा. शैल रुपाखेतीले नेपाललाई ईयूको एयर सेफ्टी लिस्टबाट बाहिर निकाल्न भूमिका खेल्ने बताएका छन् । नेपाललाई युरोपियन यूनियनले 'एयर सेफ्टी लिस्ट'मा राखेका कारणले जर्मनीबाट पर्यटन आउने क्रम न्यून भएको प्रस्तावित राजदूत रुपाखेतीले बताए । 

  • न्याय परिषद्ले गैरसंवैधानिक रुपमा न्यायाधीश नियुक्ति गर्न लागेको भन्दै बारको धर्ना
  • न्याय परिषद्ले गैरसंवैधानिक रुपमा न्यायाधीशहरुको नियुक्ति गर्न लागेको भन्दै नेपाल बार एशोसिएसनले न्याय परिषद् सचिवालयमा धर्ना दिएको छ ।

  • चितवनको माडीमा चट्याङ लागेर १ जनाको मृत्यु
  • चट्याङ लागेर आइतबार चितवनको माडीमा एक जनाको मृत्यु भएको छ ।

  • महामन्त्री पदमै पुनर्बहालीको माग राख्दै ढकालद्वारा रास्वपामा पुनरावेदन
  • राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्रीबाट निष्कासित डा. मुलुक ढकालले विधान विपरीत आफूलाई कार्बाही गरिएको भन्दै पुरानै पदीय हैसियतमा पुनर्बहालीको माग गर्दै पार्टीको पुनरावेदन समितिमा निवेदन दिएका छन् ।


     


    Please Log in! to be able to reply! If you don't have a login, please register here.

    YOU CAN ALSO



    IN ORDER TO POST!




    Within last 7 days
    Recommended Popular Threads Controvertial Threads
    TPS Re-registration case still pending ..
    and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
    NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

    Sajha.com Privacy Policy

    Like us in Facebook!

    ↑ Back to Top
    free counters