[Show all top banners]

Nepalnews Sajha

More by Nepalnews Sajha
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 News Summary from Nepal for Wednesday, September 4, 2024
[VIEWED 958 TIMES]
SAVE! for ease of future access.
Posted on 09-04-24 9:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

All your Nepali news in one page!

Bringing your favorite news into one place September 4, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Can Maoist Centre hold large-scale street protests it’s warning about?


  • The Maoist Centre simply does not have enough public support for a major agitation that has transpired in Nepal’s South Asian neighbours, analysts say.

  • Paris Paralympics medalist Goverdhan returns home


  • Nepali para taekwondo team receives grand welcome at Tribhuvan International Airport.

  • Kailali on high alert after spread of Japanese Encephalitis


  • Two deaths reported as health authorities roll out vaccination drive and awareness campaign.

  • Nepal’s trade via northern border resumes after 2 weeks


  • Traders say cargo containers are in queue in Nyalam, China and may take 8–10 days to arrive in Kathmandu.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • एमबीबीएस प्रवेश परीक्षा नतिजाको त्रुटि छानबिन गर्न संसदीय समितिको निर्देशन
  • संसदीय समितिले चिकित्सा शिक्षा आयोगले सार्वजनिक गरेको एमबीबीएस र जनस्वास्थ्यको प्रवेश परीक्षाको नतिजामा देखिएको त्रुटि तत्काल सच्याउन सरकारलाई निर्देशन दिएको छ ।

  • दक्षिण कोरियामा नेपाली श्रमिकको कोटा बृद्धिको पहल गर्छु : प्रस्तावित राजदूत तुम्बाहाङ्फे 
  • दक्षिण कोरियाका लागि प्रस्तावित राजदूत शिवमाया तुम्बाहाङ्फेले दक्षिण कोरियामा नेपाली कामदारका लागि कोटा बढाउन पहल लिने बताएकी छन् । राजदूत नियुक्त भएपछि आफूले नेपालले ईपीएस प्रणालीमा अपनाएको निष्पक्षताको प्रचार गर्दै दक्षिण कोरियामा नेपाली श्रमिकका लागि कोटा बढाउन भूमिका खेल्ने बताएकी हुन् । 

  • सांसदलाई दक्षिण अफ्रिकामा प्रस्तावित राजदूतको चुनौती : संविधानमा मेरो नियुक्ति रोक्ने प्रावधान भए प्रमाणित गर्नुस्
  • दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत प्रा. कपिलमान श्रेष्ठले संविधानमा आफ्नो नियुक्ति रोक्ने प्रावधान देखाउन संसदीय सुनुवाइ समितिमा रहेका सांसदहरूलाई चुनौती दिएका छन् । आफूलाई राजदूत बन्नबाट रोक्ने प्रावधान भए सिफारिसकर्तालाई ठिक नगरेको भनेर भन्ने पनि उनले बताए ।

  • भारत-पाकिस्तान कटुता : न्युयोर्कमा यसवर्ष पनि सार्क परराष्ट्रमन्त्रीस्तरीय बैठक नहुने
  • भारत–पाकिस्तान कटुताका कारण संयुक्त राष्ट्रसंघ (यूएन) को ७९ औं महासभामा न्युयोर्कमा यसपटक पनि दक्षिण एसियाली क्षेत्रीय संगठन (सार्क) परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन बैठक नहुने भएको छ ।

  • बिचौलियाको प्रलोभनमा परेर हाम्रा युवा युद्धको भूमरीमा परे : रुसका लागि प्रस्तावित राजदूत चौहान
  • रुसका लागि प्रस्तावित राजदूत जंगबहादुर चौहानले नेपाली युवाहरू बिचौलियाहरूको प्रलोभनमा परेर रुस-युक्रेन युद्धको भूमरीमा परेको बताएका छन् ।

  • मुगुमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु 
  • मुगुको सोरु गाउँपालिका-६ को बन्जाँहामा बोलेरो जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। सोरुकोटदेखि गमगढी बजारतर्फ आउँदै गरेको जिप दुर्घटना हुँदा सोरु-३ भिईगाउँका नरबहादुर बुमीको मृत्यु भएको छ ।


     


    Please Log in! to be able to reply! If you don't have a login, please register here.

    YOU CAN ALSO



    IN ORDER TO POST!




    Within last 7 days
    Recommended Popular Threads Controvertial Threads
    TPS Re-registration case still pending ..
    and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
    NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

    Sajha.com Privacy Policy

    Like us in Facebook!

    ↑ Back to Top
    free counters