भारतीय समाजवादी पार्टीका अध्यक्ष एवं उत्तरे प्रदेशका पूर्व मुख्यमन्त्री मुलायमसिंह यादवले नेपालको राजनीतिक गतिरोध अन्त्यका लागि भारतले परिआए हस्तक्षेप गर्नुपर्ने बताएको कुरा विहारबाट प्राप्त समाचारले जनाएको छ । प्राप्त समाचार अनुसार हिजो असोज १२ गतेका दिन पत्रकार सम्मेलनमा बोल्दै उनले नेपालमा बढेको अस्थिरताले उत्तर प्रदेश र विहारमा समेत असर परेको बताउदै कडा कदम चाल्न प्रधानमन्त्री मनमोहन सिंहलाई आग्रह गरेका छन् ।
यादवले नेपालमा उत्पन्न अस्थिरता विहार र उत्तरप्रदेशको आर्थिक विकासको बाधक भएको टिप्पणी गरे । उनले छिमेकी नेपालसंग सीमा जोडिएकाले भारत चुप लागेर बस्न नहुने बताए
there would be war!