[VIEWED 2161
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
syanjali
Please log in to subscribe to syanjali's postings.
Posted on 06-11-08 12:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
धेरै दिन पछी केही नयाँ कुराकानी र नयाँ खुराक केही छकी भन्दै छिरेको त माथि देखी तल सम्मै बिचरा ज्ञाने को ज्ञाने ले दरबार ज्ञाने जनता जनर्दन भए ज्ञाने ```````````` ज्ञाने ``````
हो काल धुरी बाट कराउदछ भनेको सत्य रहेछ, कर्मको फल एही जुनिमा भोग्न पाईन्छ भनेको एहीहो। उधो लागेको म्रिगलाई लुते कुक्कुरले पनि लगेर्दछ (पछी लागि भुकी बस्छ ) बनेको एही होला . यो धागोमा यस्तै एस्तैले भरेका छन . सबैलाई थाहा छ बिशेष त एस धागोमा आउने लाई , तेसैले बाबुरा हरुलाई जस्तै बाह्र खरी पढाउन न खोज। एदी चाहन्छौ भने तिमी हरु पनि " कन्याउन " जाउ
|
|
|
|
mohanB
Please log in to subscribe to mohanB's postings.
Posted on 06-11-08 2:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
स्याङ्जाली दाई यो नै अहिलेको जल्दोबल्दो समाचार र नेपाल को राजनितीमा धेरै प्रभाव पर्ने बिषय भएकोले साझा मा धेरै धागो हरु देख्नु स्वभाविक नै हो। तपाईं ले एक्छिन को मनोरन्जन दिने beautiful nepali girls जस्तो धागो खोज्नु भएको भये अरु एस्को लागि अरु साईट हरु मा जान आग्रह गर्दछु
|
|
|
syanjali
Please log in to subscribe to syanjali's postings.
Posted on 06-11-08 3:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अबस्य पनि हैन , सुन्दरिको तस्बिर हेर्नलाई साझा मा आउनु भनेको गंगा स्नान गर्ने भनी हिमाल तिर लाग्ने कुरा झै भए
हो अबस्यनै हो , जल्दो बल्दो। अमेरिकि बासी हरु लाई यो समाचार दिन खोज्नु भएको भए , साझाको धागो मै मात्र सिमित रहदैनन होला, कुरो रह्यो स्तरियताको -- जसरी कुरालाई प्रासङिक बनाइको छ , तेसैको पत्युत्तर मात्रै हो ।
|
|