लोकतांत्रिक गणतंत्र नेपालले पहिलो बामे नसर्दै २-२ ठाउबाट लज्जास्पदपूर्ण पराजित नेपाली प्रधानमन्त्री माधव कुमार नेपाललाइ कालो झंडा देखाऊ ! गणतांत्रिक नेपालको पहिलो गांसमा नै लोकतंत्रमा कालो धब्बा लगाउने प्रधानमन्त्री माधव कुमार नेपाललाई कालो झंडा देखाऊ ! जनताको राजनितिक प्रतिनिधि चुनने अधिकारको खुल्लम खुला धज्जी उडाउने प्रधानमन्त्री माधव कुमार नेपाललाई कालो झंडा देखाऊ ! संबिधान सभाको चुनाबमा जनताद्वारा हरायिएको नेताहरुको बहुमत भएको सरकारलाइ नेतृत्व गर्ने लोकतंत्रको कलंक प्रधानमंत्री माधव कुमार नेपाललाइ कालो झंडा देखाऊ ! जनताको चुनाबी अधिकार जिंदाबाद ! लोकतंत्र जिंदाबाद ! जनताको मतलाइ कुल्चिन पाइदैन, पाइदैन !
स्थान: United Nation Building को मूल गेट अगाडी New York, USA मिति र समय: September 26 2009 बिहान ९ बजे बिहानदेखि कालो झंडा र प्ले कार्ड प्रदर्शन (प्रधानमंत्री मकुनेले ११:४५ बिहान यु. एनमा भाषण गर्दैछन)
नोट: १) Midwest र Weast Coast बाट करीब १९७ जना नेपालीसाथीहरु (बिद्यार्थी लगायेत अन्य) बिहान UN Building अगाडी आइपुग्ने निश्चित भईसकेको जानकारी गराइयेको छ ! न्यू योंर्कबाट ३५३ जना साथिहरु (बिद्यार्थी लगायेत अन्य) सहभागी हुने जानकारी गराई सकेका छन !
२) साथीहरुले कालो झंडा वा कालो कपडा र प्ले कार्डहरु आफै ल्याउनु हुन अनुरोध गरिन्छ ! कालो कपडा र कार्डबोर्ड कागज़हरु Walmart, Kmart, Dollar Store, र Big Lot Store आदि ठाउहरुमा उपलब्ध हुनसकने जानकारी गराइन्छ !
३) कृपया कालो झंडा देखाउने बिरोध, शान्ति पूर्वक र सभ्य तरिकाले गरीदिनु हुन अनुरोध छ !
४) न्यू योंर्कमा भएका साथीहरूले Columbia University मा भाग लिनु हुनेछ र त्याहापनि प्रधानमंत्री नेपाललाई कालो झंडा देखाईने कार्यक्रम छ !
५) कृपया प्ले कार्ड्मा नाराहरु सभ्य र अर्थपूर्ण राखिदिनु होला ! हाम्रो यो प्रदर्शन २-२ ठाउमा चुनाब हारेको नेता प्रजातांत्रिक देशमा प्रधानमंत्री हुन सक्दैनन भन्ने बिरोधकोलागी हो !
1. First and foremost, a demonstration staged at the PM's visit is a way to get a powerful message across that these students want REAL CHANGE in Nepal, and that they're committed to democratic ways of going about it
--- Why demonstrate ? Makune ko issue is our internal issue. Makune is here not only as our head of state but he is also acting as a leading figure in the voice of underdeveloped countries. Developed countries have shown special concern for mother and child mortality rate in nepal where one children dies in every 20 minutes. They want to make health free in those cases. Everybody from maoist to congress will benifit with this. Do you think this is really right time to protest?? Has his tour of US been a faliure?
Every year one foreingh neta gets chance to address in columbia university. They have given chance to Nepal.
2. In a democracy, even the Maoists have the right to demonstrate, so long as they are peaceful and do not infringe upon the rights of others!
-- Slightly disagree, When the demonstration is about getting into Kursi then it is not democracy. And you know what........I went to gurkha demonstration last year in England. You can't just go and demonstrate. For demonstration in Downing street where British PM lives, you have to book an appointment. You are granted certain amount of time and place to demonstrate. You go there with media at that time and demonstrate. And your voice will be addressed. THATS DEMOCRACY. Every ethinic group, political groups etc have problems. Not everybody goes up with black flags and ruin the event.
Mind you if you go with black flag in UN event it will mar the event. It is very special event mainly for underdeveloped country. Don't ruin it with your internal issues.
5. Some have also raised the issue of Prachanda receiving a red carpet last year in NY, and asking why the contrary when it comes to MKN. The difference between then and now is that, at the time, subtract a few, almost everyone had genuine sense of HOPE and CHANGE -- for better or for worse, and Prachanda was a symbol of such. He's turned out to be a disappointment also, and I would have given him the same cold shoulder that I am prepared to give to MKN had he been in the latter's shoes this week as well.
--- Why is that you had hope with Prachanda who is the reason behind killing of thousands and thousands of innocent lives against a person who has not done something remotely this bad. And why can't you Hope with Makune. Your so called legitimate prachanda behested and brought Makune in parliament. Makune has been accepted by 360 members who won in the election and who represents people.
If we accept those 360 members ousting KING (people never gave vote or referrendum to out king).....then why don't we accept those members bringing makune. If girija was PM will have been acceptable to you right? Because girija could easily have been memeber by coming through back door of so called SAMANUPATIK . Makune could have easily not go to election and became a member by SAMANUPATIK. It is like Sneaking through back door.
Taking about SAMANTI PRATHA. who is more samanti? Maoist are more samanti as the latest figure shows they still caputre 30,000 lands and houses. Many of those people whose house have been looted are very poor. Last year some of these poor people who were protesting and living in a very poor condition near bagmati died of cold. They didn't have any clothes.
See the wider picture. Makune is a new PM and so far his performance has not been so bad. We should give him a time. After all if you remove makune anohter person from UML or congress will become PM. So whats your point.
माकुने र भ्रमण टोलीले न्यूयोर्कामा आफ्ना शुभेच्छुक लगायत विरोध राजनीतिमा रुची नभएकाहरु समेतबाट स्वागत-सत्कार पाईरहेका छन् भने ईतर तप्काले पनि विरोधको अवसर चाही पाउनुपर्छ । त्यसैले देखाए हुन्छ झण्डा ।
यत्ति हो, यो “unity” को हास्यास्पद दावी चाही नगरौं र र “democracy” को नाम लिंदा पनि के नभुलम् भने माकुनेले democracy को technical aspect र ethics मा मात्र चुकेको हो, democracy लाई अपांग नै बनाउने कार्यमा माओवादी, नेपाली कंग्रेस, क्षेत्रिय दलहरु, सशस्त्र समुहहरु र जातीय अगुवाहरु झन् ठूलो भूमिका, योजना वा negligence का साथ सक्रिय छन् नेपालमा ।
अमेरिका जस्तो प्रजातांत्रिक देशमा बस्ने नेपालीहरु यस्तो प्रजातान्त्रको Techinical aspect र ethics नै बिर्सिने नेतासंग हात मिलाउन किन लाइनमा बसेर मरिहत्ते गर्या होला ? साइकल चलाउनेले पान्ग्रा (technical aspect) र हयानडिलनै (ethics) बिर्स्यो भने के होला हगी ? नेपालको बाटोमा त गुडी हाल्छ नि !
माधव नेपालको हातबाट यसपाली दशैको टिका थापेपनि हुन्छ- अली advance मै, २२ दलकै आशिर्बाद मिल्छ !
kahile kahi ta lagcha nepali janataharu sabai bheda nai hun ...... ani netaharu jati sabai bhedako khun chusna palkeka bwasaharu......ani dimag bhutiyera kalo jhanda dekhaudai ra dhunga handai hidne neta ko pachi lageka andha bhakta syal haru......
achamma lagcha ................nepali janatako taal dekhda............ gyane chor gau gau duli hidda pani sarkar sarkar bhandai nara lagai hideka thiye, prachane chor lai pani wah wah garer tali padkaye, girija lai pani testai ani makune lai pani testai.............
aru ta aru bhaye yi pade lekheka bhanauda biddat barga bhanauda haru pani neta aune bittikai ke ke na chopula bhanera hajur hajur gardai pachi lagchan....
ani arka thari mjhi andha bhakta haru chahi kehi kam chaina khali birodh garne ke garne ke garne garer baschan.......
ke garnu jo aguwa uhi bato haguwa bhayepachi kasko ke lagcha......
Kan को कुरामा दम छ । वास्तवमा अहिलेसम्म हाम्ले सम्भव सबै शक्तिहरुको परीक्षण गरिसक्यौं । राजा, कांग्रेस, एमाले, माओवादी, मधेसी दल, सबका सब । र सब उस्तै हुँदा रहेछन् भनेर पनि जानिसकियो । अब परीक्षण हुन बाँकी भनेको अब बन्ने संघीय बाईसे चौबिसे राज्यका जातीय सरदारहरु हुन् । तिनीहरु पनि अरु जस्तै वा ती भन्दा पनि खतम निक्लने कुरामा कुनै सन्देह छैन ।
सबै जोगी कान चिरेका भएको मुलुकमा अब एउटा जोगीलाई काखा अर्को जोगीलाई पाखा गर्ने घृणा र विवशताको राजनीतिको कुनै सार्थकता छैन ।
अब त राजनीतिलाई सकेसम्म वेवास्ता गरेर पनि मुलुकको गति अघि बढ्न सक्ने आर्थिक-सामाजिक ढाँचा र नागरीक संस्कृतिको विकास हुनुपर्छ ।
सबै दल र नेताहरु चोरैचोर हुन्, ती भातेहरु आपसमा लड्दै गर्छन् । हामी, आफ्नो दशनङ्ग्री खियाएर खानुपर्ने मान्छेहरु, आफ्नै उद्यम,व्यवसाय र सिर्जनामा मस्त भएर लाग्ने हो र राजनीति भन्दा अलग पनि जुन देश, अस्तित्व र गौरव भन्ने कुरा हुन्छ, त्यसैको सामुहिक गाथा गाएर जिन्दगी सार्थक पार्ने हो ।
नेपालले perfect दल, नेता र polity पाउने आसा कम्तीमा दुई तीन दशकलाई गर्नुपर्दैन । सबै imperfect हुन् । र यो imperfection को वावजुद यो imperfection संग obsessed नभई बरु यस imperfection लाई सोचबाट हटाई भएका साधन र श्रोतबाट सम्भव सर्वोत्कृष्ट सिर्जना गर्दै जान सकौं । दशैंको यही शुभकामना भयो र यसको अभिव्यक्तिको लागि यो बडो अर्थपूर्ण र प्रेरक ब्याले टाँसे है मैले ।
शुभ सोचौं, शुभ बोलौं, शुभ गरौं । मुर्दावादले हामीलाई मुर्दा बनाउँदैछ । सबैको जय होस्, सबै जिन्दावाद भन्न जानौं ।
We have had our differences, but I essentially agree with your “cut-ear-mendicant” analogy: let’s not even go down the 22/24 route.If you haven’t seen it before, enjoy:
UN को जस्तो गरिमामय कार्यक्रम मा नेपाल को बैज्जत गरेर खुब खुसि भाइस होला हैन| त्यत्रो बिदेशी पाहुना को अगाडी बोत्तले फालेर TABLE पिटेर , सित्ति बजेर क प्रमाणित गर्यौ तिमीले. तिमि हरु ले गर्दा आज त्यो कार्यक्रम मा उपस्थित कति लै आफु नेपाली हो भन्न नि लाज लग्यो . को हो लाज नभाको . खाते हरु
माओवादी नभने पनि यि सबै माओवादीका चल्लाहरु हुन । भाषा, शैली र नाराहरु सबै प्रचन्ड र बाबुरामका छन, "नागरिक सर्बोचता" रे । कता कता बाट गरेर सऔजना हुन्छन भन्या होइनन? खै त १० जना पनि छैनन । अरु नाराहरु जायज छन तर बिरोध गर्ने सैली गाईजात्रे भयो ।
i tottally agree with KAN. we still have partywad deeply rooted in every one of us and we fight over fake beliefs while we all have witnessed what each party has done.
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
From Trump “I will revoke TPS, and deport them back to their country.”
ढ्याउ गर्दा दसैँको खसी गनाउच
To Sajha admin
All the Qatar ailines from Nepal canceled to USA
Travel Document for TPS (approved)
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.