[Show all top banners]

Moralvalues

More by Moralvalues
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 S.P रमेश खरेल माथि अन्याय, खरेल बिदामा एक महिना घर बस्ने
[VIEWED 5499 TIMES]
SAVE! for ease of future access.
Posted on 01-01-11 5:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रमेश खरेल बढुवामा परेनन्
काठमाडौं, पुस १७ (नागरिक)- गृहमन्त्रालयले पाँच एसपीको बढुवाको निर्णय गरेको छ। शुक्रबार मध्यरात बसेको गोप्य बैठकले रिक्त पाँच एसएसपीको पदमा लब विष्ट, रमेश भट्टराई, सुरेश सिंह, गणेश केसी र केदारमानसिंह भन्डारीको पदोन्नतीको निर्णय गरेको हो।
गृहमन्त्री भीमबहादुर रावलले एकल निर्णयबाट एसपीहरुको बढुवाको निर्णय गरेका हुन्। महानगरिय प्रहरी परिसर काठमाडौंका एसपी रमेश खरेलको नाम बढुवाको लिष्टमा भएपनि अन्तिम अवस्थामा उनको नाम काटियो।

बढुवाको निर्णय लगत्तै खरेलले आफुमाथि अन्याय भएको भन्दै प्रहरी महानिरीक्षक रमेशचन्द ठकुरीलाई फोनमार्फत् गुनासो गरेका थिए। स्रोतका अनुसार उनले ठकुरीसँग संगठनले कामको मूल्यांकन नगरेको गुनासो पोख्दै मौखिम रुपमा एक महिना विदा मागेर परिसरवाट निस्किएका थिए।

करिव एक महिना अगाडिदेखि एसपीहरुको बढुवाको तयारी गरेपनि विवादमा कारण सहमति हुन सकेको थिएन। गृहमन्त्री भीम रावलले बढुवाको सूचीमा आफू निकटहरुको नाम अगाडि सारेपछि विवाद बढ्दा एसपीको बढुवा एक महिना पर सरेको थियो।

स्रोतका अनुसार प्रधान कार्यालयका अधिकांश उच्च प्रहरी अधिकृतहरु वरिष्ठताको आधारमा भन्दा पनि कार्यक्षमताको आधारमा बढुवा गर्नुपर्ने पक्षमा थिए। संगठनको प्रभावकारीता खस्दै गएको भन्दै उनीहरुले एसपी खरेल र सर्वेन्द्र खनाललाई कामु एसएसपी बनाउन पहल गरेपनि अन्तमा गृहमन्त्री रावलले दुबैको नाम अस्विकार गरेका थिए।


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Toilet paper or water?
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Tourist Visa - Seeking Suggestions and Guidance
From Trump “I will revoke TPS, and deport them back to their country.”
advanced parole
Sajha Poll: Who is your favorite Nepali actress?
Mamta kafle bhatt is still missing
ढ्याउ गर्दा दसैँको खसी गनाउच
To Sajha admin
Problems of Nepalese students in US
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन्
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card?
MAGA denaturalization proposal!!
Are Nepalese cheapstakes?
Nepali Psycho
How to Retrieve a Copy of Domestic Violence Complaint???
wanna be ruled by stupid or an Idiot ?
All the Qatar ailines from Nepal canceled to USA
Travel Document for TPS (approved)
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters